महायज्ञ

तुलसीपुरमा जारी महायज्ञमा दाताहरुको संख्या बढदै

तुलसीपुर ८ फागुन । लक्ष्मीनारायण मन्दिर तुलसीपुर ६ रजौरामा जारी श्र्रीमदभागवत महायज्ञको सातौ दिन सम्म १६ लाख बढि रकम संकलन भएको छ । वैदिक धर्मजागरण एंव पितृ उद्धारका लागि फाल्गुन दुई गतेवाट सुरु भएको श्रीमदभागवत सप्ताह धनधान्याचल ज्ञानमहायज्ञमा बिभिन्न दानदाताहरुले धार्मीक आस्थाकाकै कारण महायज्ञमा दान गर्ने दानविरको संख्या सातौ दिन आईपुग्दा बढेको आयोजकले वताएको छ […]

Continue Reading

पुलै पुलले जोडिदैँ दाङ

दाङ । दाङका बिभिन्न खोलाहरुमा पुल निर्माणलेका योजना हरु सञ्चालन भएका छन । सबै खोला हरुमा पुल निर्माण सम्पन्न भए दाङ सबै क्षेत्र पुलले जोडिने पक्का छ । विभिन्न खोला र नदीहरुमा स्थानमा निर्माण हुन थालेका पुलको संख्या यो वर्ष मात्रै तिन दर्जन रहेका छन । पुल निर्माणको संख्यालाई हेर्ने हो भने अव दाङ पुलले […]

Continue Reading

तुलसीपुरमा आधुनिक अटो भिलेज बन्ने

तुलसीपुर । तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने भएको छ । अटो भिलेजलाई ब्यवस्थित र एकिकृत गर्न तुलसीपुर उपमहानगरपालिका र ब्यवसायीहरुको लगानीमा आधुनिक अटो भिलेज निमार्ण गर्न लागिएको हो । तुलसीपुरको अटो भिलेलाई आधुनिक र नमुना योग्य वनाउने गरि निर्माण थालिएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले नमुना योग्य र आधुनिक बनाउने गरि […]

Continue Reading

हाम्रो उपस्थिति

देश संघीय संरचनामा गएको छ । संघीय गणतन्त्रको कार्यान्वयन संगै हरेक क्षेत्रमा देशले संघीयताको अभ्यास सुरु गरेको छ । यसलाई संस्थागत गरेर समृद्ध राष्ट्र निर्माण गर्नु महत्वपुर्ण पक्ष रहेको छ । यो पक्षलाई सबै क्षेत्रबाट आत्मा साथ गर्नु अपरिहार्य छ । गणतन्त्र सम्म पुग्दा यहाँ सबै क्षेत्रले आफनै भुमिका कायम हुदै आएको छ । कति […]

Continue Reading