तुलसीपुरमा जारी महायज्ञमा दाताहरुको संख्या बढदै
तुलसीपुर ८ फागुन । लक्ष्मीनारायण मन्दिर तुलसीपुर ६ रजौरामा जारी श्र्रीमदभागवत महायज्ञको सातौ दिन सम्म १६ लाख बढि रकम संकलन भएको छ । वैदिक धर्मजागरण एंव पितृ उद्धारका लागि फाल्गुन दुई गतेवाट सुरु भएको श्रीमदभागवत सप्ताह धनधान्याचल ज्ञानमहायज्ञमा बिभिन्न दानदाताहरुले धार्मीक आस्थाकाकै कारण महायज्ञमा दान गर्ने दानविरको संख्या सातौ दिन आईपुग्दा बढेको आयोजकले वताएको छ […]
Continue Reading