About

प्रदेश टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । लुम्बिनी प्रदेशको दाङबाट प्रकाशन भइरहेको यो न्यूज पोर्टल विश्व जगत्मा सूचनाको प्रवाह छिटोछरितो पु¥याउने उद्देश्य रहेको छ । पल–पलमा सत्य, तथ्य, विश्वसनीय समाचार पस्कने हाम्रो ध्येय रहन्छ । 

प्रदेश टुडे राष्ट्रिय दैनिकको पहिचान र सामथ्र्य यसले पस्किने सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा हुनेछ । हामी लोकतन्त्र, सुशासन, समृद्धि, सामाजिक न्यायको मार्गमा रहने छौं ।

हाम्रो टिम

प्रकाशक : भुवन गौतम

सम्पादक : गोपाल शर्मा  भट्टराई

लेआउट डिजाइन : लालु चौधरी

डेस्क : उमा भण्डारी, जीतसागर जि.एम.

सम्वाददाता: 

सपना बोहरा (घोराही)

प्रकाश डाँगी (तुलसीपुर)

श्रीराम दहित (अमिलिया)

टेकबहादुर पुन (लमही)

दुखहरण गादव (गढवा)

आशिष के.सी. (सल्यान)

इन्द्र बुढाथोकी (सल्यान)

हिमाल शर्मा (सल्यान)

प्रचण्ड खत्री (रुकुम)

सम्पर्क: 

तुलसीपुर उपमहानगरपालिका, मिडिया चौक, दाङ

फोन नं ०८२५२३४६०, ५६३२२४

इमेल : ptodaydaily@gmail.com

सूचना विभाग दर्ता नं.