विद्यालय पढ्ने किशोरीलाई साईकल वितरण
तुलसीपुर,२१ फागुन। तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल वितरण गर्ने भएको छ । यसवर्षको १११ औँ अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर उपमहानगरले महिलाहरुको शसक्तिकरणका लागि पहिलो चरणमा दुईसय साईकल वितरण गर्न लागेको हो । किशोरीहरुको आर्थिक, सामाजिक ,सांस्कृति रुपान्तरण र साईकल सिटी निर्माणका लागि उपमहानगरले दिवसरको अवसर पारेर साईकल वितरण गर्न लागेको तुलसीपुर उपमहानगरपालिकाका […]
Continue Reading