खोलाको पानी पिउँदै रिमखोलाबासी भन्छन्–‘हामीले शुद्धपानी कहिले पाउने सरकार ?’
जीतसागर जी.एम. बबई, १६ फागुन । दाङको बबई गाउँपालिका–५ रिमखोलाका ३४ वर्षिय निमा थापा घरमा खानेपानी ल्याउनकै लागि दैनिक तीन÷चार घण्टाको समय छुट्याउँछिन् । रिमखोलामा खानेपानीको सहज पहुँच नहुँदा थापा दुई घण्टा बढी लगाएर खोलाको पानी ल्याउ गरेको बताउँछिन् । खोलाको पानी पनि सहजरूपमा पाउन नसकेको उनको भनाई छ । ‘करिब दुई घण्टा लगाएर खोलाको […]