बोर्ड कर स्वभाविक कि अस्वभाविक ?

तुलसीपुर उपमहानगरपालिकामा फेरि अर्को कर शुरू भएको छ । व्यवसायीले पसलको अगाडीको पनि कर बुझाउनुपर्ने भएपछि व्यवसायी र तुलसीपुर उपमहागरपालिकाबीच तिक्तता बढ्न थालेको छ । पसलमा राखेको बोर्डको पनि कर बुझाउनुपर्ने भनेर पत्र गएपछि व्यवसायीमा असन्तुष्टी देखिएको छ । व्यवसायीले आफूहरूले कुनै पनि हालतमा पसलको अघि राखिएको साइनबोर्डको कर नबुझाउने अडान लिएका छन् । यद्यपि […]

Continue Reading