Friday, April 26, 2024
Homebreaking-newsडिल्ली चौधरीले बढाउँदै अग्रता

डिल्ली चौधरीले बढाउँदै अग्रता

- Advertisement -spot_img

दाङ,६ मंसिर । निर्वाचन क्षेत्र नं. ३ (क) मा गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डिल्लीबहादुर चौधरीले सुरुवाती देखि नै अग्रता कायम गरिरहेका छन् ।

नेपाली काँग्रेसका नेता चौधरीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई एकहजार ३ सय ९३ मतले पछि पार्दै अग्रता कायम गरिरहेका छन् ।

सुरुवाती देखि नै अग्रता कायम गर्दै आएका चौधरीले १३ हजार ४ सय २५ मतगणना हुँदा ६ हजार ३ सय ९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पाण्डेले ४ हजार ९ सय ९७ मत ल्याएका छन् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here