Saturday, April 27, 2024
Homeसमाजभिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

- Advertisement -spot_img

रुकुम (पश्चिम), ९ असार । जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । भेरी नगरपालिका वडा नं. २ की वडा सदस्य सशीला नेपालीको बुधबार भिरबाट मृत्यु भएको प्रहरीले बताएको हो ।
वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन भेरी नगरपालिका–२ डिंगाबाट बाहुनथाना जाने क्रममा बाटोमा चिप्लिएर गम्भीर घाइते भएकी नेपालीको उपचारका लागि नेपालगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते नेपालीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here