Sunday, April 21, 2024
Homebreaking-newsस्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.पौडेल

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.पौडेल

- Advertisement -spot_img

उमा भण्डारी,१४ जेठ काठमाडौंः   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिएका छन ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम थिए । उनले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो ।

डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here