Thursday, April 25, 2024
Homebreaking-newsलुम्बिनी प्रदेशका तीन सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशका तीन सांसदले दिए राजीनामा

- Advertisement -spot_img

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेश सभामा सूर्य चिन्हबाट विजयी भएका तीन सांसदले राजीनामा दिएका छन्। राजीनामा दिनेमा कपिलवस्तुका दुगनारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीका अजय शाही छन्।

पाण्डेय नेपाली कांग्रेसबाट नेकपा (एमालें प्रवेश गरेर कपिलवस्तु क्षेत्र नं. २ (क) बाट उम्मेद्वार भएका थिए। शाही र श्रीवास्तव हृदयश त्रिपाठीसंगै सूर्य चिन्ह लिएर विजयी भएका हुन्। श्रीवास्तव कपिलवस्तु क्षेत्र नं. २ (ख) र शाही नवपरासी पश्चिम क्षेत्र नं. १ (खं) बाट उम्मेद्वार थिए।

उनीहरु तीनै जना आइतबार बिहान बसेको एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको वैठकमा उपस्थित थिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here