Monday, April 22, 2024
Homebreaking-newsचट्याङ लागेर एक बालकको मृत्यु

चट्याङ लागेर एक बालकको मृत्यु

- Advertisement -spot_img

रोल्पा,१७ वैशाख । चट्याङ लागेर रोल्पामा एक बालकको मृत्यु भएको छ । पोषण भत्ता लिनको लागि वडा कार्यलयमा गएको समयमा च्ट्याङ लागेर बालकको मृत्यु भएको हो ।

जिल्लाको सुनछहारी गाउँपालिका वडा नं ७ ठूलो गाउँ बस्ने आशबहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर मृत्यु भएको रोल्पाका प्रहरी निरीक्षक सन्तोष कुमार केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here