Friday, April 26, 2024
Homebreaking-newsनेकपा सचिवालय बैठक सुरु

नेकपा सचिवालय बैठक सुरु

- Advertisement -spot_img

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबारका लागि सारिएको थियो । 

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here