Friday, April 26, 2024
Homeमुख्य खबरएकादशी पूजा आराधना

एकादशी पूजा आराधना

- Advertisement -spot_img

तुलसीपुर, २४ माघ । तुलसीपुरमा एकादशी पूजा आरधना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बृद्ध सेवा समिति तुलसीपुरको आयोजनामा भएको हो ।
संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा कृष्ण बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजमा हिन्दूधर्मको महत्व र आवश्यकताका बारेमा चर्चा गरिएको थियो ।
समितिको नियमित कार्यक्रम अन्तर्गत उक्त पूजा आराधना सम्पन्न भएको हो । कार्यक्रममा झग्गुप्रसाद गौतम, होताराम रजौरे, यम कुमारी गिरी, गीता शर्मा, टंक बहादुर केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पण्डित खेमराज अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here