Saturday, April 27, 2024
Homeमुख्य खबरकाठ तस्कर प्रहरीको नियन्त्रणमा

काठ तस्कर प्रहरीको नियन्त्रणमा

- Advertisement -spot_img

देउखुरी, १६ माघ । देउखुरीमा सालको काठसहित एकजना काठ तस्कर पक्राउ परेका छन् । डिभिजन वन कार्यालय देउखुरीले मंगलबार बेलुकी ५ बजे बगार बाबा फर्निचर उद्योगका सञ्चालक विरबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
बारीमा लुकाएर राखिएको अवस्थामा डिभिजन वन कार्यालय देउखुरी र सव डिभिजन वन कार्यालय सतवरियाको संयुक्त गस्तीमा खटिएको टोलीले चार क्युफिट सालको काठसहित उनलाई पक्राउ गरेको हो ।
काठ तस्करलाई वडा प्रहरी कार्यालय लमहीले नियन्यत्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here