Friday, April 26, 2024
Homeमुख्य खबरकरको विरोधमा वन महासंघ

करको विरोधमा वन महासंघ

- Advertisement -spot_img

घोराही, ९ पुस । सामुदायिक वन उपभोक्ता महासंघ दाङले सामुदायिक वन समूहमाथि सरकारले लगाएको तेहेरो करको विरोध गरेको छ । वन महासंघ दाङको मंगलबार घोराहीमा बसेको बैठकले सामुदायिक वनको अवधारणाको विरूद्ध सरकारले तहेरो कर ल्याएको निष्कर्षसहित विरोध गरेको हो ।
वन महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको बैठकले सरकारले ल्याएको तेहेरो कर फिर्ता नभएसम्म सशक्तरूपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here