Friday, April 26, 2024
Homeफिचरघोराही–१६ मा काँग्रेसबाट डाँगी उम्मेदवार

घोराही–१६ मा काँग्रेसबाट डाँगी उम्मेदवार

- Advertisement -spot_img

दाङ, १९ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आइतवार घोराहीमा सम्पन्न बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशील सदस्य तथा तरुण दलका अध्यक्षसमेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष पदको निर्वाचनकालागि नेपाली काँग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशील सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काँग्रेस क्षेत्र नं.२ का सभापति भूपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here