Friday, April 26, 2024
Homeमुख्य खबरसडक दुर्घटनामा महिलाको मृत्यु

सडक दुर्घटनामा महिलाको मृत्यु

- Advertisement -spot_img

तुलसीपुर, १७ बैशाख ।
सडक दुर्घटनामा परी दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत हेमन्तपुरबाट बिजौरीतर्फ आइरहेको रा १ प ४९९० नम्वरको मोटरसाइकलले उक्त सडक खण्डको बिजौरीमा ठक्कर दिदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने बर्ष ५९ कि विष्णु विश्वकर्मालाई ठक्कर दिदा उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी बताएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here