Sunday, April 21, 2024
Homebreaking-newsभिरबाट लडेर एकको मृत्यु

भिरबाट लडेर एकको मृत्यु

- Advertisement -spot_img

प्रचण्ड खत्री
रुकुम (पश्चिम), २ जेठ ।

रुकुम पश्चिममा एकजनाको भिबाट लडेर मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ पानावाङका ४५ बर्षिय प्रताप गिरीको भिरबाट लडेर मृत्यु भएको हो ।

अपरान्ह ४ः३० बजे दाउरा काट्न गएको बेला रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्थानीय नर बहादुर विकका अनुसार मनघरको भिरबाट एकसय मिटर तल खसेर मृत्यु भएको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here