Wednesday, April 24, 2024
Homeमुख्य खबरबसले च्याप्दा महिलाको मृत्यु

बसले च्याप्दा महिलाको मृत्यु

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ४ चैत ।

दाङमा बसले च्याप्दा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १४ को भोजपुरबाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसले च्याप्दा तुलसीपुर–१४ भोजपुर निवासी ५५ बर्षीय सुशीला ओलीको मृत्यु भएको हो ।

बसबाट ओर्लिदा च्यापिन पुगेकी ओलीको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्युभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । चालक र बसलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here