Saturday, April 27, 2024
Homeफिचरदुर्घटनामा कृषि अधिकृतको मृत्यु

दुर्घटनामा कृषि अधिकृतको मृत्यु

- Advertisement -spot_img

लमही, ५ मंसिर ।
दाङमा भएको सवारी दुर्घटनामा परेर एकजना कृषि अधिकृतको मृत्यु भएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीको दुर्घटनामा परि बिहीबार मुत्यु भएको हो ।
घोराही–लमही सडकखण्डअन्तर्गत बेलदमारमा उनी सवार रा १ ब ५८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिदा चौधरीको मुत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका निवासी बन्धुराम चौधरी स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानको औलेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सकेर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here