Friday, April 26, 2024
Homeफिचरचलचित्र पत्रकारको रक्तदान

चलचित्र पत्रकारको रक्तदान

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ७ जेठ । चलचित्र पत्रकार संघ दाङले रक्तदान कार्यक्रम गरेको छ । संघको २१औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।
लकडाउनका कारण जिल्लामा रगत अभाव भएपछि संघले बुधबार तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संघको वार्षिकोत्सव औपचारिक रूपमा नमनाई रगत अभावलाई टार्न रक्तदान कार्यक्रम गरिएको संघका अध्यक्ष शिव पूनले बताए ।
उक्त अवसरमा दाह्री ग्याङले पनि रक्तदान गरेको छ । कार्यक्रममा दाह्री ग्याङका सदस्यसहित १८ जनाले रक्तदान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here