Friday, April 26, 2024
Homeमुख्य खबरकपडा तथा सिलाई संघमा रणपाल

कपडा तथा सिलाई संघमा रणपाल

- Advertisement -spot_img

तुलसीपुर, २० पुस । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तुलसीपुरको अध्यक्षमा पोषण रणपाल चयन भएका छन् । संघको शुक्रबार भएको तेस्रो साधारणसभा तथा अधिवेशनबाट रणपालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा शारदा शर्मा, सचिवमा उमेशकुमार परियार, कोषाध्यक्षमा झुपलाल वली, सहसचिवमा ताराप्रसाद परियार चयन भएका छन् ।
त्यस्तै समितिका सदस्यहरुमा लालबहादुर परियार, मस्तबहादुर परियार, दिपेश परियार, मनसरी घर्ती, माघी चौधरी, गोविन्द परियार र कासीराम परियार चयन भएका छन् ।
समितिको सल्लाहकारमा रामलाल परियार, तारा परियार र सुरेश परियार चयन भएको संघले जनाएको छ । संघका अध्यक्ष सुरेश परियारको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा संघको तेस्रो साधारणसभा तथा अधिवेशन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here