Friday, April 26, 2024
Homeसमाजसामाजिक जवाफदेहितासम्बन्धी छलफल

सामाजिक जवाफदेहितासम्बन्धी छलफल

- Advertisement -spot_img

घोराही, ८ माघ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा सामाजिक जवाफदेहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । घोराही उपमहानगरपालिकाका वडा अध्यक्षहरुसँग अतरक्रिया गरिएको हो । जसमा सार्वजनिक सुनुवाई, नागरिक प्रतिवेदन पत्र, वहिर्गमन अभिमत, सामाजिक परिक्षण, सूचनाको हक, सार्वजनिक सुनुवाईलगायतका विषयमा छलफल गरिएको हो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले वडाबाट प्रवाह हुने सेवा सुविधा सहज सरल बनाउने र सूचनाको हकको विषयमा संवेदनशील बन्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अभिमुखीकर कार्यक्रममा विनोद विक्रम जैरुले सहभागीहरुलाई विविध विषयमा जानकारी गराएका थिए । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पारस्परिक जवाफदेहिता कार्यक्रमका कार्यक्रम संयोजक नवीन चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here