Friday, April 26, 2024
Homeमुख्य खबरदेशभरका साईकल यात्रुहरु दाङ आउँदै

देशभरका साईकल यात्रुहरु दाङ आउँदै

- Advertisement -spot_img

घोराही, ८ बैशाख । दाङमा ‘टूर द दाङ भ्याली’ कार्यक्रम हुने भएको छ । साइकिल चलाउन र साइकिलमा यात्रा गर्नेहरुका लागि बैशाख २८ गते ‘टूर द दाङ भ्याली’ कार्यक्रम हुने भएको हो ।
दाङ जिल्ला साईकल संघले यस्तो कार्यक्रम गर्न लागेको हो । जिल्लाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि ‘टूर द दाङ भ्याली’ कार्यक्रम गर्न लागेको संघका जिल्ला उपाध्यक्ष झलक केसीले जानकारी दिएका छन् ।
साईकलबाटै दाङका विभिन्न पर्यटकीय स्थलमा पुग्ने लक्ष्यका साथ कार्यक्रम हुन लागेको जानकारी दिए । जिल्लाको विकास तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्नका लागि कार्यक्रम हुन लागेको जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here