Friday, April 26, 2024
Homeखेलकुदगोरखा र डिभाईन टेम्पल फाइनलमा

गोरखा र डिभाईन टेम्पल फाइनलमा

- Advertisement -spot_img

तुलसीपुर,४ फागुन ।
दाङको तुलसीपुरमा जारी स्वर्र्गीय राज कुमार स्मृति टि(२० क्रीकेट अन्तर विद्यालय प्रतियोगिताको फाइनलमा गोरखा मावि तुलसीपुर र डिभाईन टेम्पल एकाडेमी तुलसीपुर पुगेका छन ।
रोटरी क्लब अफ तुलसीपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको सयुक्त आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेल दुइ विद्यालय बीच शनिबार बिहान ८ बजे अरनिको मैदानमा हुने छ । बिद्यालय स्तरमा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा अमर बोर्डिङ स्कुल कालाखोला लाई ६ रनले पराजित गर्दै गोरखा मावि तुलसीपुरले फाईनल यात्रा तय गरेको थियो । त्यस्तै पब्लिक ज्ञानज्योति मावि तुलसीपुरलाई सेमिफाइनलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै डिभाईन टेम्पल एकाडेमी फाइनलमा प्रवेस गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here