Friday, October 10, 2025
Homeमुख्य खबरखुल्यो सवारी लाइसेन्स

खुल्यो सवारी लाइसेन्स

- Advertisement -spot_img

तुलसीपुर, दुई महिनादेखि नखुलेको सवारी लाइसेन्स फाराम शनिबारदेखि खुला गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो महिनामा यातायात व्यवस्था विभागले अनलाईन सिस्टमबाट लिने गरी मोटरसाईकल, स्कुटर, जीपकारको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि फाराम खोलिएको यातायात ब्यवस्था कार्यालय राप्तीका प्रमुख मित्रलाल ढकालले जानकराी दिए । उनले निश्चित संख्या पूरा भए सिस्टम बन्द हुने भएकाले आवश्यक भएकाहरुले तत्काल फाराम भर्न आग्रह गरे ।
विभागले निश्चित संख्या तोकिदिएको हुँदा तुरुन्त अनलाईन फर्म भर्न सबैलाई आग्रहसमेत गरे । अनलाईन फाराम भर्न धधध।मयतm।नयख।लउ मा गएर आवेदकले सवारी चालक अनुमति पत्र भर्न सक्नेछन् । २०७४ साल २२ गतेदेखि सवारी चालक अनुमतिपत्रका लागि अनलाईन मार्फत फाराम भर्न सुरु गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here