प्रजिअ आचार्यको बिदाइ

प्रदेश टुडे घोराही, १७ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बिदाइ गरेको छ । आइतबार संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा प्रमुख जिल्ला आधिकारी जयनारायण आचार्यले दाङमा विकासको धेरै सम्भावना रहेको भन्दै सबै मिलेर अगाडि बढ्न आग्रह गरे । उनले जिल्लाको विकासका […]

Continue Reading

असारे विकासको चटारो

सपना बोहरा घोराही, ८ असार । ‘मुख्य बाटोमा खाल्डैखाल्डो छन्, भएका नाला भत्काएर झनै सास्ती । यो वर्षामा के को विकास हो ?’ तुलसीपुरबाट घोराही आउने क्रममा घोराहीको डिके पेट्रोलपम्प नजिकै भएको खाल्डाको पानीले छ्यापिएपछि एक कर्मचारीले आक्रोसित हुँदै भने । ‘पानी परिरहेको छ सडकको खाल्डाखुल्डी एक टिप्पर बालुवा लिएर पूरे पनि धेरै राहत हुने […]

Continue Reading

महिला जेसीजको रक्तदान

प्रदेश टुडे घोराही, २ असार । दाङ महिला जेसीजले रक्तदान कार्यक्रम गरेको छ । रक्तदाता दिवसको अवसर पारेर महिला जेसीजले कार्यक्रम गरेको हो । ‘मानवताको सेवा नै सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुलमन्त्रलाई आत्मसात गर्दै रक्तदान नै जीवनदान हो भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेका हौं’ दाङ महिला जेसीजका अध्यक्ष जिवा भुसालले भनिन् । कार्यक्रममा महिला […]

Continue Reading

क्वारेन्टाइनमा प्याड, सर्वोत्तम लिटो

दाङ, २७ जेठ । दाङका क्वारेन्टाइनमा रहेका महिला तथा बालबालिकाहरूका लागि स्वास्थ्य तथा पोषणयुक्त सामग्री सहयोग गरिएको छ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले क्वारेन्टाइनमा रहेका महिला तथा बालबालिकाहरूका लागि सुरू गरेको सहयोग कार्यक्रमअन्तर्गत प्याड र सर्वाेत्तम लिटो प्रदान गरिएको हो । क्वारेन्टाइनमा रहेका महिलाहरूका लागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग सुरू गरेको हो । महिलाहरूका […]

Continue Reading

कोरोनाले भारतमा मरेकाको दाङमा पुष्टि

दाङ । कोरोना भाइरस कारण दाङका एक व्यक्तिको भारतमा मृत्यु भएको छ । उपचारका लागि भारत गएका घोराही उपमहानगरपालिका–१८ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । २४ जेठमा उनको शव नेपाल ल्याएपछि मात्र कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । मृत्यु भएका पुरुषको स्वाब संकलन गरी राप्ति स्वास्थ्य […]

Continue Reading

कोरोनाविरूद्ध खट्न कार्यकर्तालाई दाङ कांग्रेसको निर्देशन

दाङ, १४ जेठ । नेपाली कांग्रेस दाङले सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एवं शुभेच्छुक सबैलाई कोरोना संक्रमणका विरूद्ध खट्न आग्रह गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमण बढिरहेको भन्दै सुरक्षित रहि यसको रोकथामका लागि लाग्न आग्रह गरेको हो । ‘झनपछि झन कोरोनाको संक्रमण फैलिईरहेको अवस्था छ’ कांग्रेस दाङले गरेको निर्णयमा भनिएको छ ‘यो कठिन परिस्थतिबाट आम नागरिकलाई […]

Continue Reading

प्रेमले लियो ज्यान

प्रचण्ड खत्रीरूकुम, ११ जेठ । प्रेमका कारण जाजरकोटका एक युवाका ज्यान गएको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका वडा नं ४ का २१ वर्षिय नवराज विक र उनीसँगै गएका साथीको ज्यान गएको हो । अन्तरजातिय प्रेममा फसेका विकको रूकुमको चौरजहारीमा केटी लिन जाँदा ज्यान गएको छ । उनीहरूको हत्या गरिएको आशंकामा पश्चिम रूकुम चौरजहारी नगरपालिकाका […]

Continue Reading

मातृभूमि प्राणभन्दा प्यारो

किन जान्छौ प्रदेशमा आफ्नो देशमा के कम छ जननी जन्मभूमि स्वर्गभन्दा महान छ । हाम्रो देशमा सगरमाथा विश्वकै ताज मुकुट प्रदेशमा नजाऊ मेरा भाइ, बहिनी प्रदेशमा दुःख छ । अर्काको देशमा हामीलाई नेपाली भनेर हेप्छन् कसैले गर्छन् चौकीदारी कसैले भाडा मिस्छन् । आजभोलि नेपालीले भारतमा कति दुःख पा’का छन् लकडाउनमा काम धन्दाहरु सबै बन्द छन् […]

Continue Reading

‘जाबो स्त्री’

के तिमीलाई जन्मदिने माता जाबो हो ? के तिम्रो चेलिबेटी जाबो हुन् के तिम्रो गाउँ समाजको दिदीबहिनी जाबो हो ? उनी जाबो भए, श्री स्वस्थानीकी सतिदेवी पनि जाबो हुन् ? फेरि स्वयम् महादेव किन बहुला भए ? माता सतिदेवीको पार्थिव शरीर काँधमा बोकेर बाह्र वर्षसम्म किन आफैमा हराए ? उनी जाबो भए माता सीता पनि […]

Continue Reading