Friday, October 10, 2025
Homeमुख्य खबरकाठमाडौँ राप्ती बबई युवा मञ्च गठन

काठमाडौँ राप्ती बबई युवा मञ्च गठन

- Advertisement -spot_img

तुलसीपुर,
दाङ घर भइ काठमाडौँमा विभिन्न पेशा व्यवसायमा संलग्न दङ्गाली युवाहरुको काठमाडौँमा भएको भेलाले राप्ती बबई युवा मञ्च गठन गरेका छन् । निमेशकुमार वलीको अध्यक्षतामा भएको भेलाले २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दोर्ण डाँगी, कैलाश देवकोटा र भरत वली, सचिवमा गोपाल रेग्मी, सहसचिवमा सूचित खड्का, यूनिक खनाल र सविन पण्डित, कोषाध्यक्षमा शिला शर्मा रहेका छन् ।
मञ्चको सदस्यहरुमा अशोक भण्डारी, हरि कालाथोकी, आभास खत्री, सुशील पोख्रेल, एमएस भुसााल, भूपाल केसी रहेका छन् । यस्तै सल्लाहकारहरुमा नरेश रेग्मी, थलराज केसी, मिनराज वली, प्रशान्त वली रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here