Saturday, October 11, 2025
Homeराजनीतिविद्यार्थीलाई खुकुरी प्रहार

विद्यार्थीलाई खुकुरी प्रहार

- Advertisement -spot_img

विद्यार्थीलाई खुकुरी प्रहार
प्रदेश टुडे
दाङ ।
दाङमा एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ ।
दाङको तुलसीपुर मा रहेको लिटिल हेवन विद्यँलयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दिनेश ओलीलाई विद्यालय समय सकेर बाहिर निस्कदै गर्दा विद्यालयको गेट नजिकै अपरिचित ब्यक्तिको समुहले उनीमाथि खुकुरी प्रहार गरेको लिटिल हेवन विद्यालयका शिक्षक यमकान्त खरेलले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका दिनेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेका छ ।
खुकुरी प्रहार गर्ने मध्यबाट एक जनालाई पक्राउ गरेको प्रहरी जनाएको छ । पछिल्लो समय दाङमा अपराधिक घटनाहरु बढिरहेका छन । सोमवार मात्रै पनि एक वालिकाको अपहरण भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here