परिवर्तनको अनुभूति देऊ
सम्पादकीय नागरिकले सरकारको अनुभूति गर्नका लागि संघीय व्यवस्था लागू भएको हो । नागरिकलाई आँगनमा सरकारको अनुभूति दिलाउन देशमा तीन तहका सरकार सञ्चालनमा छन् । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले जनताको समस्यालाई समाधान गर्ने गरेको दाबी गरिरहेका छन् । तर नागरिक अहिले पनि सामान्य आधारभूत आवश्यकता प्राप्त गर्न नसकिरहेको विभिन्न अवस्था र समयमा सार्वजनिक भइरहेको छ । […]
Continue Reading