‘वन क्षेत्रमा उत्खनन गर्न दिएका छैनौं’
वनको गतिविधिहरू के भईरहेको छ ? लकडाउनको अवस्थामा मुख्यरूपमा वन संरक्षणको पाटोलाई जोड दिएर काम गरेका छौं । विशेषगरेर लकडाउनको मौका छोपेर पेसेवर काठमा संलग्न हुने, तस्कर भन्ने कि चोर भन्ने अनियमित गतिविधिहरू यो मौकाको फाइदा उठाएर रातविरातको समयमा जंगलमा चोरी निकासी गर्नेक्रम अलि बढिरहेको छ । यसलाई नियन्त्रण गर्न हामी नियमित गस्ती गर्ने काम […]
Continue Reading