प्रजातान्त्रिक विचार व्यवहारमा देखाउनुपर्ने

सपना बोहरा घोराही, १७ फागुन । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सभापति डा. केदारनरसिंह केसीले लोकतन्त्रको संरक्षण र विकासका लागि प्रजातान्त्रिक सिद्धान्तमा दृढता आवश्यक रहेको बताएका छन् । लोकतन्त्रका कुरा गर्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्तिका कारण देशको ठूलो प्रजातान्त्रिक पार्टी कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्ताहरू पार्टीको सिद्धान्त अडिक हुनुपर्ने बताएका […]

Continue Reading

सामाजिक सुरक्षा ऐन लागू गर्न दवाव

प्रदेश टुडे घोराही, १७ फागुन । नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकारलाई दवाव दिनुपर्ने बताएका छन् । ‘तीन तहको सरकार हुँदा एकअर्काको मुख ताकेर बसेका छन्’ अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ नेपाल आवद्ध परिषदले सामाजिक सुरक्षासम्बन्धी युनियनका सदस्यहरूसँग आयोजना गरेको छलफलमा ‘विभिन्न पेशामा आवद्ध युनियनहरूले नै दवाव दिनुपर्छ ।’ […]

Continue Reading

निजी सम्पत्तिमा राज्यको हस्तक्षेपः संघ

प्रदेश टुडे दाङ, १५ फागुन । पारिवारिक निजी वन संघ नेपालले राज्यले आफूहरूको सम्पत्तिमा हस्तक्षेप गरेको बताएको छ । संघले शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफैले संरक्षण गरी हुर्काएका रूखहरूलाई अनुकूल प्रयोग गर्न नदिएर व्यक्तिगत सम्पत्तिमा राज्यले हस्तक्षेप गरेको बताएको हो । संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले स्वामित्वमा रहेको जग्गामा लगाइएर हुर्काएका रूखहरू बिक्री […]

Continue Reading

सर्वोच्चले ग¥यो संसद पुनस्र्थापना

प्रदेश टुडे काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्र्थापना गरेको छ । संसद् विघटनको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको हो । बहस सुनुवाई सकिएपछि मंगलबार सर्वोच्चको संवैधानिक इजालसले यस्तो फैसाला सुनाएको हो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि मुलुकमा एकप्रकारको राजनीतिक […]

Continue Reading

समन्वय अभावको असर विकासमा कहिले हट्ला धुलो ?

सपना बोहरा घोराही ११ फागुन । घोराहीमा विकास निर्माणका कामहरू भईरहेको समयमा घोराहीको मुख्य स्थानमा रहेको तुलसीपुर चोकको ५० मिटर पश्चिम सडकको भने दूरदशा छ । घोराही उपमहानगरका गाउँ–शहर जोड्ने सडकहरूका काम धमाधम भईरहेको समयमा घोराहीको तुलसीपुर चोकदेखि पश्चिमतिरको सडकको काम भने अझै हुन सकिरहेको छैन् । बाक्लो भिड हुने अनि यात्रु राख्नको लागि सवारी साधनहरूको […]

Continue Reading

प्रचण्ड–माधव समूह जिल्ला अध्यक्षमा श्रेष्ठ

सल्यान, १० फागुन । प्रचण्ड–माधव समूह सल्यानले जिल्ला नेतृत्व चयन गरेको छ । प्रचण्ड–माधव समूहले सल्यान जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठलाई चयन गरेको हो । पूर्व एमाले र माओवादीको एकतामा अध्यक्ष बनेका गोविन्द पुन केपी ओली समूहतिर गएपछि रिक्त रहेको पदमा प्रचण्ड–माधव समूहले श्रेष्ठलाई अध्यक्षमा तोकेको हो । यसैगरी नेकपा एकतापछि पूर्व माओवादीबाट सचिव बनेका कर्ण […]

Continue Reading

कांग्रेसका नेता खड्कालाई सहयोग

शान्तिनगर, १० फागुन । नेपाली कांग्रेसका नेता कुलबहादुर खड्कालाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस साविक शान्तिनगर गाउँ कमिटीका पूर्व पार्टी सभापति एवं पूर्व शान्तिनगर गाविसका अध्यक्ष कुलबहादुर खड्कालाई दाङका कांग्रेस नेता तथा कार्यकर्ताहरूले ८२ हजारभन्दा बढी सहयोग गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीको नेतृत्वमा खड्काको निवास शान्तिनगरको जुम्लेकुला […]

Continue Reading

शैक्षिक संस्थामा राजनीति बन्द गरौं

प्रदेश टुडे दंगीशरण, ११ फागुन । विद्यालयमा राजनीति गतिविधि बन्द गर्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । विगतदेखि नै शैक्षिक संस्थाहरूलाई राजनीति गर्ने केन्द्रका रूपमा प्रयोग गर्ने गरिएको बताउँदै उनीहरूले विद्यालयमा हुने राजनीतिक गतिविधिहरू बन्द गरिनुपर्ने बताए । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित वीरेन्द्र मावि हेकुलीको ५५औँ साधारणसभाका अवसरमा सहभागीहरूले बालबालिकाहरूलाई शिक्षाबाट बञ्चित गराउने कामहरू […]

Continue Reading

परिक्षण शुल्कमा राजमोको ध्यानाकर्षण

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहहरु बीच भएको कोरोना परिक्षण शुल्कको विषयमा राष्ट्रिय जनमोर्चा दाङले ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तह र प्रतिष्ठानको विवाद समझदारी मार्फत समाधान गर्न आग्रह गरेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भएको सम्पूर्ण खर्च र त्यसको राम्रो ब्यबस्थापनको लागि आबश्यक उपकरण र बजेटको ब्यबस्था गर्न केन्द्र […]

Continue Reading

ठेकेदारको प्रभावमा जनप्रतिनिधि

सपना बोहरा घोराही, २१ असार । ‘दाङमा नदीजन्य पदार्थको दोहन गर्ने यस्तो गिरोह छ । जसले सबैलाई प्रभावमा पारिरहेको छन् । होइन भने दोहन किन रोकिएको छैन् ?’ यस्ता अभिव्यक्ति सामान्य चिया गफदेखि ठूला–ठूला सार्वजनिक कार्यक्रममा आईरहन्छन् । तर नदीजन्य पदार्थमा उत्खनन् भइरहेका छन् । अनुगमन नभएको भने होइनन् । दाङका धेरैजसो खोलाको छेउमा थुपारिएर […]

Continue Reading