दहसम्मको यात्रा …

जीतसागर जि.एम. कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थलमध्ये कुपिण्डे दह पनि एक हो । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा पर्ने कुपिण्डे दहको अवलोकनका लागि बिहीबार हामी प्रदेश टुडे दैनिकको परिवार त्यसतर्फको यात्रा तय ग¥यौँ । सुन्दरताले भरिपूर्ण दह अवलोकनका लागि हामीहरू करिब १७ जनाको टिम बिहीबार बिहान ७ बजे तुलसीपुरबाट त्यसतर्फ लाग्यौँ । […]

Continue Reading

पर्यटन व्यवसायीका लागि स्वच्छता प्रशिक्षण

प्रदेश टुडे तुलसीपुर, ११ फागुन । सरसफाई स्वास्थ्यका लागि मात्र नभई पर्यटन प्रवद्र्धनका लागि पनि भएको सरोकारवालाले बताएका छन् । पर्यटन ब्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा विषयक तुलसीपुरको झुमरेमा आयोजना गरिएको कार्यक्रम सरोकारवालले पर्यटन प्रवद्र्धन, स्वास्थ्य सुरक्षाका लागि सरसफाई अनिवार्य भएको बताएका छन् । कोरोना भाइरसपछिको प्रभाव र विभिन्न सरूवा रोगहरूका कारण पर्यटन […]

Continue Reading

सुन्दर स्यार्पुताल

प्रचण्ड खत्री रूकुम पश्चिम , १३ असार । प्रकृतिको सुन्दर उपहार स्यार्पुताल । चारैतिर हरिया डाँडाकाँडाले घेरेको बीचमा मनमोहक र रमणीय ताल । जहाँ हजारौँ पर्यटकहरू स्वर्गीय आनन्द लिन तालसम्म आइपुग्छन् । तालभित्रको स्वच्छ, निलो पानी, वरपरका चिटिक्क मिलेका स–साना बस्तीहरू र तालभित्र सल्बलाउने माछाको दृश्यले स्यार्पुलाई थप सुन्दर र मनमोहक बनाएको छ । कर्णाली प्रदेशको रूकुम पश्चिममा रहेको […]

Continue Reading

उपल्लो मुस्ताङ र कोराला नाका

गण्डकी प्रदेशमा पर्ने मुस्ताङ जिल्ला हिमालपारीको जिल्ला हो । पवित्र कालीगण्डकीको शिर र हिन्दूको आस्थाको केन्द्र मुक्तिनाथ भएको कारणले विदेशी मात्र होइन प्रत्येक वर्ष लाखांैको संख्यामा तीर्थाटनका पर्यटकहरू मुस्ताङ जिल्लाको यात्रा गर्दछन् । अहिले मुस्ताङ जिल्ला जानको लागि हवाई उडानको मात्र भर पर्नु पर्दैन । पोखरा–बाग्लुङ हुँदै म्याग्दीको बेनीदेखि कालीगण्डकी करिडोर हँुदै मुस्ताङ पुगिन्छ । […]

Continue Reading

लगातार हारिरहे …

तिम्रो साँच्चिकै माया लागेर आयो सपना । म लाजले भुतुक्कै भए । कताकता नरमाईलो लागिरहेको थियो । अहिले आएर उसलाई माया लाग्नु पनि स्वभाविक नै थियो । किनकी म लगातार पाँचपटक लुडोमा हारेकी थिए । शुरूमा म रमाईलोको लागि अनि टाइम पासको लागि मात्र लुडो खेल्थे । ऊसँग लुडो खेलेपछि नै मलाई खेल र वास्तविक जिन्दगीको खेलको अर्थ उस्तै– […]

Continue Reading

रूकुममा पर्यटनको सम्भावना

प्रचण्ड खत्री रूकुम (पश्चिम), ३ जेठ । सिङ्गो रूकुमलाई ५२ पोखरी ५३ टाकुरी भनेर चिनिन्छ । सिङ्गो रूकुममा ४३ वटा गाउँ विकास समिति र ३ सय ८७ वटा वडा रहेका थिए । २०७३ सालमा नेपाललाई उपमहानगर–पालिका, महानगरपालिका, नगरपालिका र गाउँपालिकामा परिणत भएको थियो । स्थानीय तह बनेपछि सिङ्गो रूकुमलाई दुईवटा जिल्लामा वर्गीकरण छ । रूकुम पूर्व […]

Continue Reading

स्यार्पुतालको स्वरूप बिग्रदै

प्रचण्ड खत्री रूकुम (पश्चिम), १ बैशाख । रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा रहेको स्यार्पुताल विभिन्न कारणले ओझेलमा परेको छ । तालको वरिपरि खनिएको रिङरोडको कारणले गर्दा ओझेलमा पर्न गएको स्थानीयबासी बताउँछन् । रिङरोडबाट खनिएको माटो तालमा पर्न गएपछि तालको स्वरूप बदलिन गएको पर्यटन ब्यवसायमा लाग्नु भएका मानबहादुर खत्रीले बताए । २०६० साल भदौ महिनामा आएको बाढीले खारखोलाका ४ घर बगाउँदा […]

Continue Reading

दाङ पर्यटनको गन्तव्य …

न गर्मी न जाडोको जलवायु । चारैतिर हरियो पहाडले घेरेको उपत्यका हो ‘दाङ’ । पूर्वी रूकुममा सिस्ने हिमाल अनि रोल्पाको जलजला हिमालले सजिएको छ दाङ । प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली अनि गुल्मीको रिडी छन् काखमा । देशकै अग्लो त्रिशुलले चिनाउने दाङको धरापानी मन्दिर र ठूलो उपत्यका भएको दाङ । भौगोलिक विविधताजस्तै जातीय, भाषिक, साँस्कृतिक, विविधता धार्मिक एवं प्राकृतिक सम्पदाले […]

Continue Reading

स्थानीय तहमा भ्रमण वर्ष

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा लिएको छ । देशको पर्यटन प्रवद्र्धनका लागि सरकारले २० लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने साझा लक्ष्यका साथ भ्रमण वर्ष सुरु भएको छ । देशमा जति धेरै बाह्य पर्यटकहरु भित्रिन्छन् उति छिटो देशको आर्थिक वृद्धिदरमा बृद्धि हुन्छ भन्ने मान्यता अनुसार सन् २०२० लाई भ्रमण वर्षका रुपमा लिइएको हो । देशको आर्थिक, […]

Continue Reading

शिवरात्रीमा जखेरा महोत्सव

देउखुरी, ४ फागुन । दाङकै प्रसिद्ध पर्यटकीयस्थल जखेरा ताल परिसरमा जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले यही फागुन ८, ९ र १० गते चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव लगाउने भएको छ । ‘ताल तलैया तथा पर्यटकीयस्थलको संरक्षण गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ’ भन्ने मूल नारा रहेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरेर […]

Continue Reading