विश्वमा ५४ लाख बढी कोरोना संक्रमित

प्रदेश टुडे दाङ, १२ जेठ । विश्वमा ५४ लाखभन्दा धेरैलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ५४ लाख २७ हजार ५ सय ५५ जनालाई संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । संक्रमतिमध्ये अहिलेसम्म साढे २२ लाख ५९ हाजर ४ सय ४० जना उपचारपछि निको भएका छन् भने ३ लाख ४४ हजार ४ सय १७ […]

Continue Reading

नेपाली भूमि फिर्ता गर्छाैः प्रधानमन्त्री

प्रदेश टुडे काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । ओलीले संसदको बैठकमा मंगलबार जवाफ दिने क्रममा यस्तो दृढता व्यक्त गरेका हुन् । उनले भने, ‘अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं ।’ […]

Continue Reading

कोरोनाबाट विश्वमा ९६ नेपालीको मृत्यु

प्रदेश टुडेदाङ, ५ जेठ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । […]

Continue Reading

समन्वयको पालिका अनुगमन

प्रदेश टुडेतुलसीपुर, १७ बैशाख । जिल्ला समन्वय समिति दाङले पालिकाहरूको अनुगमन गरेको छ । विश्वमा नै महामारीको रूपमा रहेको कोरोनाले निम्त्याएको विपद् अवस्था र व्यवस्थापन र तयारीको बारेमा पालिकास्तरमा अनुगमन सुरू गरेको हो । जिसस प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा तथा जिल्लाका प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको सहभागितामा भएको अनुगमनमा पालिकाहरूले कोरोना कोष स्थापनादेखि क्वारेन्टाइन र राहत वितरणसम्मको काम […]

Continue Reading

कोरोनाले ८२ हजारको मृत्यु

प्रदेश टुडे दाङ । विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार भन्दा माथि पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याकले यस्तो देखाएको हो । कोरोना सक्रमणबाट ज्यानगुमाउनेहरुको सख्या दैनिक बढिरहेको छ । डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ […]

Continue Reading

कोरोनासंग लड्न अमेरिकामा सेना बढाइँदै

वासिंटन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेनाको भूमिका बढाएका छन् । वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । अमेरिकामा ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने कम्तिमा २ लाख ७६ हजार ५ सय पुगेको छ । ‘हामी कोरोना विरुद्धको हाम्रो प्रयासमा सैन्य बलको भूमिका विस्तार […]

Continue Reading

पाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय

लाहोर, २ पुस । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदण्डको सजाय सुनाइएको छ । मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी युएईको दुबईमा उपचार गराइरहेका छन् । केही दिन पहिला दुबईबाटै उनले एक भिडियो सार्वजनिक गरेका थिए । उनले भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । भिडियोमार्फत उनले […]

Continue Reading

फुटबलमा नेपाल च्याम्पियन

काठमाडौँ, २५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलमा नेपाल च्याम्पियन बनेको छ । फाइनल खेलमा भुटानलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल सागमा लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको हो । अहिलेसम्म नेपाल नेपाल फुटबलमा सन १९८४, […]

Continue Reading

२० वर्षपछि बक्सिङमा स्वर्ण १३औं साग प्रतियोगिता…

              १३औं सागमा बक्सिङमा स्वर्ण पदक जितेपछि खुशी साट्दै दाङका भूपेन्द्र थापा । काठमाडौँ, २४ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा ५४ केजी तौल समूहमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरूङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् । नेपालले सागमा बक्सिङतर्फ […]

Continue Reading

साग फुटबल, नेपाल फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १/० गोलले पराजित गर्दे फाइनल प्रवेश गरेको हो । खेलको ११औं मिनेटमा नेपालका सुनिल बलले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । अब यसअघि नै फाइनल […]

Continue Reading