खेल सप्ताह सुरू
प्रदेश टुडे तुलसीपुर, १७ फागुन । तुलसीपुरको ग्रेट अरनिको माध्यमिक विद्यालयमा खेल सप्ताह सुरू भएको छ । तुलसीपुर–६ स्थित विद्यालयले विद्यार्थीहरूको आन्तरिक क्षमता अभिबृद्धिका लागि खेल सप्ताह कार्यक्रमको आयोजना गरेको हो । खेल सप्ताह कार्यक्रम आइतबारदेखि सुरू भएको छ । विद्यालयले विगतका वर्षहरू देखि नै सञ्चालन गर्दै आएको खेल सप्ताह कार्यक्रम यस वर्ष पनि सुरू […]
Continue Reading