व्यवासायि आन्दोलित

दाङ । सरकारले लकडाउनको समयमा कर तिर्ने भने पछि व्यवासायि आन्दोलित भएका छन् । सरकारले गरेको यस प्रकारको निर्णयको विरुद्धमा दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार घोराहीका सांकेतिक विरोध प्रर्दशन गरेको छ । विरोध कार्यक्रममा वोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले व्यवसायिहरुलाई सहयोग नगरेको बताए । लकडाउनको समयमा व्यवसायिहरुले कर तिर्ने […]

Continue Reading

प्रहरीको ज्याजतीविरुद्ध व्यवसायी आन्दोलित

दाङ । अतिआबयक बस्तुका खरिद तथा विक्रिका लागि प्रशासनले तोकेको समयमा प्रहरीले व्यवसायी र नागरिकहरुप्रति गरेको दुव्यवहार र बर्दीको आडमा गरिएको जयाजती विरुद्ध यहाका उद्योगी व्यवसायीहरु आल्दोलित भएका छन । तुलसीपुर बजार क्षेत्रमा प्रहरी अधिकृतहरु बाट नै भएको ज्याजदी पटक पटक विवादित बनदै आएको छ । जिल्ला प्रशासनको समन्वयमा प्रत्यकि दिन विहान ६–९ को समय […]

Continue Reading

ज्योति विकास बैकको उपमहानगरलाई सहयोग

दाङ, १० बैशाख । ज्योति विकास बैक लिमिटेड शाखा तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाको फुड बैकमा खाद्यान्न सहयोग गरेको छ । तुलसीपुरलाई सेवा क्षेत्र बनाएर तुलसीपुरमा शाखा सञ्चालन गरेको बैकले फुड बैकमा ५० हजार बराबरको खाद्यन्न सहयोग गरेको उपमहानगरलले जनाएको छ । वैकका शाखा प्रवन्धक डिल्लीबहादुर खत्री, कमल रावल, रक्षा मल्ल, भरत चौधरीले नगरप्रमुख घनश्याम पाण्डेलाई साढे […]

Continue Reading

मुक्तिनाथ बैकको तुलसीपुरलाई सहयोग

दाङ । मुक्तिनाथ विकास बैक लिमिटेडले तुलसीपुर उपमहानगरपालिकाको फुड बैकमा खाद्यान्न सहयोग गरेको छ । तुलसीपुरलाई सेवा क्षेत्र बनाएर तुलसीपुरमा शाखा सञ्चालन गरेको बैकले ५० हजार बराबरको खाद्यन्न सहयोग गरेको हो । वैकका शाखा प्रवन्धक सरोज कुमार लामिछानेले नगरप्रमुख घनश्याम पाण्डेलाई साढे आठ क्वीन्टल चामल हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण जीवनयापन गर्न गाह्रो भएकाले […]

Continue Reading

लकडाउनमा काठ तस्करी

प्रदेश टुडे, दाङ, २६ चैत । लकडाउनको मौका छोपी दाङमा वन फडानी र तस्करी हुन थालेको छ । यहि मौकामा दाङको दंगीशरण गाउँपालिकाको सिमठाना सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका ५५ वटा रुख काटिएका छन् । करिब एक हजार क्वि फिट अवैध सालको काटिएको काठसहित २ जना मान्छेलाई समेत पक्राउ गरिएको छ । सहायक वन अधिकृत […]

Continue Reading

गाउँपालिकालाई योगीले गरे १ लाख सहयोग

दुख हरण यादव गढवा । गढवागाउँपालिका भित्रका विपनन तथा गरीव नागरिकोको सहयोगको लागि व्यवसायी शंकरनाथ योगिले गढवा गाउँपालिकालाई एक लाख एक हजार रुपैया सहयोग गरेका छन । .ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सरकारले लागू गरेको लकडाउन पालना गरिरहेका गरिब तथा अति बिपन्न परिवारलाई जिबिकोपार्जनमा सहयोग गर्न स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा राहत दाङका […]

Continue Reading

डा खत्रीको राहत कोषमा १ लाख सहयोग

प्रदेश टुडे तुलसीपुर,२५ चैत । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा तुलसी हस्पिटलका सञ्चालक डा. किशोर खत्री र कमला खत्रीले एक लाख रुपैया सहयोग गरेका छन् । गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई भौकै वस्न नपरोस् भन्नका लागि दुवैले संयुक्त रुपमा १ लाख ५ हजार ५ सय ५५ वरावरको खाद्यान्न […]

Continue Reading

दोब्बर भाडा असुल्ने एम्बुलेन्स संचालक पक्राउ

प्रदेश टुडे दाङ, २५ चैत / दाङमा चलनचल्तीको भन्दा दोब्बर भाडा असुल्ने एम्बुलेन्स चालकसहित मेडिकल संचालक पक्राउ परेका छन् । प्रचलित भन्दा दोब्बर बढी भाडा असुल्ने लमहीको कृपा पोलिक्लिनक तथा मेडिकल हल संचालक कृष्ण आचार्य र कमलप्रसाद भुषाललाई प्रहरीले पक्राउ गरेको हो । लक डाउनको समयमा विरामीबाट अनाधिकृत रुपमा दोब्बर भाडा असुले पनि एम्बुलेन्स सचालकहरुलाई […]

Continue Reading

कोरोना विपद् कोषमा डेढ लाख सहयोग

प्रदेश टुडे तुलसीपुर,२४ चैत । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा सोमवार विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् । गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई राहत प्रदान गर्नका लागि दाङ्ग फिड इन्डष्ट्रिजले १ लाख १ हजार १ सय १ नगद प्रदान गरेको छ । यसैगरी इन्डष्ट्रिजले तुलसीपुर फुड बैकल […]

Continue Reading

विपद् कोषमा यातायात प्रालिको १ लाख ५७ हजार

प्रदेश टुडे तुलसीपुर,२३ चैत । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा यस क्षेत्रका यातायात व्यवसायीहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् । तुलसीपुर क्षेत्रमा प्रधान कार्यालय रहेका ५ वटा विभिन्न यातायात प्रालीहरुले १ लाख ५७ हजार ७ सय ७५ सहयोग गरेका हुन । कोषमा त्रिसिद्धेश्वरी […]

Continue Reading