स्वयम्सेविकालाई पिपिई
प्रदेश टुडे दाङ, २१ असार । दाङका महिला स्वयम्सेविकालाई ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गरिएको छ । सुआहारा कार्यक्रम मार्फत् महिला स्वास्थ्य स्वंयसेविकालाई पिपिई वितरण गरिएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले असार २२ र २३ गते सञ्चालन गर्न लागेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०७७ लाई सहयोग गर्नका लागि जिल्लाका ३ सय ९० जना महिला […]
Continue Reading