Tuesday, November 28, 2023
Homeमुख्य खबरकार्तिकदेखि नयाँ नोट सटही प्रतिव्यक्ति १८ हजार 

कार्तिकदेखि नयाँ नोट सटही प्रतिव्यक्ति १८ हजार 

- Advertisement -spot_img
काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैँकले कार्तिकको सुरूदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार दशैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कार्तिकको सुरूबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।
उनले भने, ‘गत वर्षजस्तै यस वर्ष पनि दशैँ, तिहार, छठजस्ता पर्वका लागि कार्तिकको सुरूदेखि नोट सटही सुविधा प्रदान गर्नेछौँ ।’ गत वर्षजस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँचसय रूपैयाँसम्मका नयाँ नोट साट्न पाउनेछन् । यो पाँचदेखि एकसय रूपैयाँसम्मको एक–एक वटा बन्डल हो । बैँकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने उनको भनाइ छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here