Tuesday, July 16, 2024
Homeसमाजअट्वारीको सार्वजनिक बिदा

अट्वारीको सार्वजनिक बिदा

- Advertisement -spot_img

दाङ, २९ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । उपमहानगरले थारू समुदायको बड्का अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको हो ।

भदौ ३१ गते पर्ने अट्वारीको दिन तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेका छन् । भदौ २९ गतेको निर्णयअनुसार बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here