Tuesday, April 23, 2024
Homeसाहित्यपानीको महत्व

पानीको महत्व

- Advertisement -spot_img

हर्षलाल रेग्मी


पानी नै हो पृथ्वीमा जीवहरुलाई बचाउने
पानी नै हो यस धर्तीमा लाखौं थरीका अन्न बाली फलाउने

पानीबाट नै सब कुरा बिजुली बल्दछ जहाँ,
पानी बिना यस धर्तीमा जीवहरुको सम्भव छ कहाँ

पानीभन्दा अरु ठूलो के हुन सक्छ र
पानीको बयान गर्न ईन्द्रभन्दा अरुको सक्छ र

पानी वायु, सूर्य र धर्ती अमूल्य हुन भनी जान्नु
यीनलाई पुज्नुपर्छ भनि हामी मानिसहरुले बारम्बार ठान्नु

पानी कै प्रयोगले पूmलहरु पनि पूmदछन्
ति पूmलका रशमा हजारौं भमराहरु भूल्दछन् ।

तुलसीपुर–११ कटाहाँ, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here