Tuesday, March 26, 2024
Homeराशिफलआज माघ १६ गते सोमबार राशिफल

आज माघ १६ गते सोमबार राशिफल

- Advertisement -spot_img

२०७९/१०/१६ गते सोमबार
माघ शुक्लपक्ष नवमी तिथि
कृतिका नक्षत्र
नेपालमा सूर्योदय ६ः५४ सूर्यास्त ५ः४१

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
विगतको कार्य सफलताले मनमा उत्साह जगाउने छ । थोरै मेहनतले धेरै कार्य सफल रहने छन् । तपाईको कामबाट धेरैलाई फाइदा रहने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयत्न गरेमा कार्य सफलता रहने छ । नवीन कार्यको सुरूवात रहने छ । मान प्रतिष्ठामा बृद्धि रहने छ । नोकरी व्यवसायमा सफलता रहने छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बढी हुनेछ तर पछि फाइदा हुने कार्यमा लगानी हुनेछ । समस्यालाई मध्यनजर गर्दै अगाडि बढ्नु होला । वैदेशिक क्षेत्रबाट लाभ लिन सकिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परिश्रम अनुसार कम प्रतिफल रहने छ । क्षणिक कार्यबाट सफलता रहने छ । आम्दानी भए पनि खर्चमा बृद्धि रहने छ । ल्याउनुपर्ने रकम प्राप्त रहने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरू थुपै्र आउने छन् । नयाँ काममा लाग्नुभन्दा पहिले सोच विचार गरी अगाडि बढ्नु होला । विशेष कामलाई गोप्य राखेर अगाडि बढ्नु होला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कर्मशील समय रहेको छ । सहयोगीहरूबाट राम्रो सफलता रहने छ । नाम, दाम र इनाम कमाउने बेला छ । सानो प्रयासबाट धेरैलाई फाइदा हुनेछ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त रहने छ । नसोचेको आर्थिक लाभ रहने छ । स्वास्थ्यमा वाधा छ । अल्छी गर्ने बानीले गर्दा समस्या आउने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
विभिन्न साथ र सहयोग मिल्ने छ । आयआर्जन सफलता रहने छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहने छ । रमाइलो यात्राको अवसर प्राप्त रहने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नराम्रो सोच्नेहरू प्रशस्त रहने छन् । सहयोग गर्नेहरूबाट धोका रहेको छ । सोचेको कार्यमा केही ढिलाइ हुनेछ । अनावश्यश्यक खर्चको बृद्धि रहने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ समाचार सुन्न पाइने छ । नयाँ सीप सिक्ने वेला भएको छ । व्यापार, व्यवसायमा सफलता रहने छ । आयआर्जनमा सफलता रहने देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
विगतको गल्तीलाई सुधार गर्ने समय रहेको छ । जग्गा, जमिन, भूमिबाट सफलता रहने छ । नवीन कार्यको सुरूवात गर्ने समय रहेको देखिन्छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
समयअनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहने छ । सहयोग गर्नेहरूबाट विश्वासघात रहने छ । सन्चित रकम खर्च गर्ने बेला भएको छ ।

वास्तु ज्ञान
पूर्वतर्फ पसलमा पूर्वी कुनामा बस्नु पर्छ ।
पसलको मुख पूर्वतर्फ फर्किएको छ भने क्यासिएर उत्तरतर्फ फर्केर दक्षिण पूर्वी कुनामा बस्नु पर्छ । उसको ढाड दक्षिणतर्फ फर्केको हुनुपर्छ र क्यास बाकस उसको बायाँतर्फ हुनुपर्छ । यदि ऊ पूर्वतर्फ फर्केर दक्षिण पूर्वी कुनामा बसेको भए क्यास बक्स उसको दाहिनेतर्फ हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here