- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsदाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउदै रेखा शर्मा...

दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउदै रेखा शर्मा बिजयी

- Advertisement -spot_img


प्रदेश टुडे,८ मंसिर । दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउदै गठबन्धनकी उम्मेदवार रेखा शर्मा बिजयी भएकी छ्न ।
शर्माले पोख्रेललाई १ सय ९६मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन ।

माओवादीका उम्मेदवार शर्माले २६ हजार ८ सय ६६ मत ल्याउदा उनका प्रतिद्वन्दी २६ हजार ६ सय ८१ मत ल्याएका छ्न । उनीहरुको मतान्तर १ सय ९६ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here