प्रदेश टुडे,८ मंसिर । दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोख्रेललाई हराउदै गठबन्धनकी उम्मेदवार रेखा शर्मा बिजयी भएकी छ्न ।
शर्माले पोख्रेललाई १ सय ९६मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन ।
माओवादीका उम्मेदवार शर्माले २६ हजार ८ सय ६६ मत ल्याउदा उनका प्रतिद्वन्दी २६ हजार ६ सय ८१ मत ल्याएका छ्न । उनीहरुको मतान्तर १ सय ९६ रहेको छ ।