- Advertisement -spot_img
Wednesday, June 7, 2023
Homebreaking-newsदाङ–३ (१) मा डिल्ली चौधरी निर्वाचित

दाङ–३ (१) मा डिल्ली चौधरी निर्वाचित

- Advertisement -spot_img

प्रदेशटुडे, ८ मंसिर । निर्वाचन क्षेत्र नं ३ (क) मा गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतले पराजित गर्दै आफु प्रदेशसभामा निर्वाचित भएका हुन् ।

गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकमा एमालेका पाण्ेडेले १४ हजार ४सय ५० मत ल्याएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् ।भने पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here