Tuesday, November 28, 2023
Homebreaking-newsचर्चित रेडियो कार्यक्रम 'बहकिने मन' का संचालक महाबिरको निधन

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का संचालक महाबिरको निधन

- Advertisement -spot_img

प्रदेशटुडे,६ दाङ ।  चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको मंगलबार  बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा  माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here