- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsदाङ क्षेत्र नं २ को मतगणना सुरु

दाङ क्षेत्र नं २ को मतगणना सुरु

- Advertisement -spot_img

दाङ, ५ मंसिर ।
दाङ क्षेत्र नंम्बर २ मा मतगनणा सुरु भएको छ । केहिबेर अघि देखि मतगनणा सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना शुरु भएको हो । घोराहीको जिल्ला समन्वय समितिको कार्यालय घोराहीमा मतगणना सुरु भएको हो । क्षेत्र नम्बर २ मा ७९ हजार चार सय ४६ मत खसेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here