- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबर१०४ वर्षीय बृद्धाले गरिन् मतदान

१०४ वर्षीय बृद्धाले गरिन् मतदान

- Advertisement -spot_img

दाङ, ३१ बैशाख । दाङमा एक सय ४ वर्षीया वृद्धाले मतदान गरेकी छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को नवज्योति आधारभूत विद्यालय सिरिचौर मसुरीयाको मतदान केन्द्रबाट कमला शर्माले मतदान गरेकी हुन् । कमला शर्माले मतदान गर्ने इच्छा गरेपछि उनका छोरा गोविन्द शर्माले करिब एक किलोमिटर टाढा रहेको घरबाट आमालाई बोकेर मतदान स्थलसम्म ल्याएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here