- Advertisement -spot_img
Saturday, May 14, 2022
Homebreaking-newsहामी पार्टीमै फर्किएका छौँ

हामी पार्टीमै फर्किएका छौँ

- Advertisement -spot_img

प्रदेश टुडे, २५ दाङ । नेपाली काँग्रेस पार्टीबाट राजीनामा दिएका ७ जना पार्टीका कार्यकर्ता पुनः पार्टीमै फकिर्एको बताएका छन् । गत वैशाख १५ गते पार्टीबाट राजीनामा दिएका तुलसीपुर उपमहानगरपालिका–११ का ७ जना पार्टी सदस्यहरुले आफुहरु पुनः पार्टीमा फर्किएको एक विज्ञेप्ती मार्फत जानकारी गराएका छन् ।

नेपाली काँग्रसे वडा नं ११ का कृयाशील सदस्यहरु भूपाल खत्री,गोवर्धन शर्मा,सुकदेव आचार्य,उर्मिला आचार्य,सुभद्रा शर्मा,टिकाराम उपाध्याय र युवराज कार्कीले आफुहरु पार्टीमै फकिएको बताए ।

पार्टी भित्रको आस्था, पार्टीको सिद्धान्त, विचार,मर्यादालाई सम्मान गर्दै पूनः पार्टीमै रहने गरे राजीनामा फिर्ता गरिएको उनीहरुले बताए । साथै स्थानीय तहको निर्वाचनमा गठवन्धन सहितको दललाई बिजयी गराउन सहयोग गर्ने समेत बताए।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here