Monday, May 20, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

पुस ५ गते सोमवार
मंसिर कृष्णपक्ष प्रतिपदा तिथि आद्धा नक्षत्र
नेपालमा सूर्योदय ६ः५१ सूर्यास्त ५ः११

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दैनिक कार्यमा ढिला छ । पे्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढनेछ । कार्यमा चुनौति रहेता पनि प्रतिस्पर्धा बाट सफलता रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आम्दानीमा फाईदा रहनुका साथै धन आर्जनका स्रोत बढनेछन । पहिलेका कमीकमजोरी लाई सुधार गर्ने समय रहेको छ । बोलिको प्रभाव बढने छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । नबिन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला । लाम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला । प्रयासबाट नै कार्यमा सफलता रहनेछ ।सोचे भन्दा कम आम्दानी बढि खर्चयुक्त समय रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काम अनुसारको प्रतिफल मिल्न अप्ठेरो हुनेछ । आशा देखाउने र सहयोगि बाट धोका रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केहि समस्या रहेता पनि मेहनत बाट सफलता रहनेछ । सहयोगिको साथ बाट कार्यमा सफलता रहनेछ । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो कार्यमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनाबश्यक आरोप लाग्न सक्नेछ । दैनिक कारोबारोमा साबधानी भएर अगाडि बढनुहोला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । दिन उत्साह पूर्ण रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तहरु न्जिक आउनेछन । घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन । आफन्त सँग भेटघाट हुने । प्रकृतिमा रमाउने समय छ ।

वास्तु ज्ञान

शौचालयको नकारात्मक प्रभाव कम बनाउन नुन राख्नु राम्रो मानिन्छ ।

तपाई हामि बस्ने घर वा कुनै पनि भवनमा रहेको शौचालयको नकारात्मक उर्जा बाट बच्नु पर्दछ । शौचालयमा रहेको नकारात्मक उर्जालाई कम गर्न शौचालय भित्र खुला भाडोमा नुन राख्न सकिन्छ । नुनले नकारात्मक उर्जालाई कम बनाउने काम गर्दछ । शौचालयको ढोका भित्र खुल्ने बनाएमा पनि केहि सन्तुलन कायम हुने गर्दछ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here