Monday, May 20, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

पुस ३ गते शनिबार
मंसिर शुक्लपक्ष चतुर्दशी तिथि रोहिणि नक्षत्र
नेपालमा सूर्योदय ६ः५० सूर्यास्त ५ः१०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तको साथ र सहयोग रहनेछ । परिश्रमबाट लाभ युक्त समय रहेको छ । विगतमा बाँकी रहेका कामहरु बन्ने । शैक्षिक क्षेत्रमा सफलता रहला ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नवीन कार्यमा सफलता छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । कार्य सफलताबाट उत्साह रहनेछ । सल्लाह सुझाव दिने प्रशस्त्र भेटिने छन् ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक खर्चको बृद्धि रहला । प्रयासबाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । घरपरिवारसँग केही असमझदारी बढ्नेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आर्थिक लगानीमा बृद्धि रहनेछ । परिश्रम बढी कम प्रतिफलल रहनेछ । मौका प्रशस्त्र आउने छ । तपाईलाई ईस्या गर्नेहरु प्रशस्त्र रहने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
समाजिक कार्यमा समय दिनुपर्ने देखिन्छ । आशा दिनेहरुबाट धोका ममय रहेको देखिन्छ । अरुको भरमा परेमा कार्यमा समस्या रहने देखिन्छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तको साथ र सहयोगबाट कार्यमा सफलता रहनेछ । विभिन्न समस्या आए पनि तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिने समय छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
स्वास्थ्यमा केही समस्या रहन सक्ने । भविश्यको लागि लगानी लगाउने समय रहेको छ । गोप्य कार्यलाई विशेष ख्याल गरेर अगाडि बढ्नु ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
विभिन्न दैनिक उपभोग्य सामाग्री संकलन गर्ने समय रहेको देखिन्छ । व्यापार, व्यवसाय गरेकालाई विशेष लाभ रहने समय रहेको छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको क्षेत्रमा अरुले अधिकार लिने प्रयास गर्ने छन् । अनावश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढ्नु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समयलाईलाई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरुको काममा समय बढी दिनुपर्ने देखिन्छ । आशा दिनेबाट धोका रहेको देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
जग्गाजमिन कृषि क्षेत्रबाट सफलता रहनेछ । बिगतको कमिकमजोरी सुधार गर्ने समय रहेको छ । कृषि क्षेत्रमा लागेकोलाई फाइदा रहनेछ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
कार्यमा केही ढिलाई रहेता पनि प्रयासबाट सफलता रहनेछ । घरपरिवार तथा दाम्पत्य जीवनमा समस्या रहला । सन्चित रकम खर्च गर्ने बेला छ ।

वास्तु ज्ञान

घरको पूर्वदिशा खुला राख्नु राम्रो मानिन्छ ।

पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानको सूचक हो । यो दिशालाई बन्द गरि दिने हो भने सूयको किरणले घरमा प्रवेश गर्न पाउदैन त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरुको सामाना गनुपर्ने हुन्छ । साथै उनीहरुको मान सम्मानमा पनि हानी हुने गर्दछ । अत .ंघर वनाउदा सदैव पूर्व दिशा खुला राख्नु पर्छ । ,

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here