Tuesday, April 23, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

मंसिर ०९ गते बिहीबार
मंसिर कृष्णपक्ष षष्ठी तिथि तिष्य नक्षत्र
नेपालमा सूर्योदय ६ः३४ सूर्यास्त ५ः०७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनो भन्दा अरुको कार्यको लागि समय दिनुपर्ने । कृषि क्षेत्रमा सोचे अनुसार फाइदा छैन । आफ्नो कुराहरु गोप्य राखेर अगाडि बढ्नु ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफन्तको ठिकै साथ र सहयोग छ । तपाईको परिश्रमको मूल्य उठ्नेछ । रोकिएका कार्यहरु सम्पादन हुनेछन । घरपरिवारको समस्या हल होला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयासबाट कार्य सम्पादन हुनेछन । कुनै कार्यक्रममा सहभागी हुने समय रहेको छ । बिगतको कार्यबाट लाभमय समय रहेको छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मविश्वासमा वृद्धि रहनेछ । नवीन कार्य शुरुवात गर्ने समय रहेको छ । मानसम्मान प्रतिष्ठा बढ्नेछ । स्वादिष्ट भोजनको योग रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर बाहिरको कार्यबाट लाभ रहनेछ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । आफन्तमा असमझदारी रहनेछ । समयलाई चिन्न नसक्दा अप्ठेरोमा परिएला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानी रकम लगानी गर्नुपर्नेछ । अवसरहरु थुपै्र आउने छ । कार्यमा केही ढिलाईको महशुस हुनेछ । समयले निस्क्रिय बनाउन सक्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
कामको क्रममा विभिन्न व्यक्तिसँँग भेटघाट रहनेछ । व्यापार, व्यवसाय गरेकाहरुलाई फाइदा रहनेछ । परिश्रमबाट सफलता सफलता प्राप्त रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नसोचेको कामको सफलता रहनेछ । आर्थिक लाभ रहने छ । नसोचेको व्यक्तिसँग भेट होला । तपाईको कार्यबाट धेरै मान्छेहरु प्रभावित रहने छन् ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
घरेलु कार्यमा समय दिनुपर्ला । आशा बाढने व्यक्तिसँग सावधान भएर अगाडि बढ्नु । सवारी साधन चढ्दा वा चलाउदा सावधानी रहनु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
हतार गर्दा काममा बाधा रहनेछ । आम्दानीमा बृद्धि रहनेछ । यात्रा युक्त समय रहेको छ । धैर्यता र लगनशीलताबाट सफलता रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
व्यापार व्यवसाय गरेका व्यक्तिलाई फाईदा रहनेछ । समस्या लाई हल गदै अगाडि बढनु होला । बिगतमा रोकिएका कामहरु सम्पादन रहनेछन ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
सन्तान पक्षबाट साथ र सहयोग रहनेछ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ । शैक्षिक जगतमा सफलता रहने छ । समयले उत्साह दिनेछ ।

वास्तु ज्ञान

घरको मुख्य द्धारमा जोडि माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

जोडि माछा लाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछा लाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्य द्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here