- Advertisement -spot_img
Monday, December 6, 2021
Homeराजनीतिअखिल महिला संघको अध्यक्षमा केसी

अखिल महिला संघको अध्यक्षमा केसी

- Advertisement -spot_img

सल्यान, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट अखिल नेपाल महिला संघ ९समाजवादी० सल्यानको अध्यक्षमा बुद्धा केसी चयन भएकी छन् । मंगलबार जिल्लाको सदरमुकाम खलंगामा भएको प्रथम जिल्ला भेलाले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा प्रेमा बस्नेत र सीता योगी, सचिवमा शान्ता नेपाली, उपसचिवमा तारा बुढा पुन र कुमारी केसी तथा कोषाध्यक्षमा योगमाया खड्का भएका छन् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here